images
images

६९ अंकले शेयर बजार बढ्दा, कारोबार १० अर्बको नजिक


  • 302
    SHARES
  • २०७८ माघ २ गते आइतबार

    ६९ अंकले शेयर बजार बढ्दा, कारोबार १० अर्बको नजिक

     
    काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज परिसुचक (नेप्से) ६९ अंकले बढेको छ । यस साताको पहिलो दिन नेप्से सो बराबर बढ्न आउदाँ २ हजार ९ सय २६ दशमलव ७४ प्रतिशतले बढेको थियो ।

    यस दिन ९ अर्ब ६७ करोड बराबरको शेयर कारोबार भएको छ । आज शेयर बजारमा सबै समुह उपसमुहहरु बढेका छन् ।आज कारोबार भएका २ सय २९ बटा कम्पनीहरुको शेयर बजार बढन आउदाँ १ करोड ८२ लाख बराबरको कारोबार भएको छ ।आज मध्य स्ट्याण्डर्ड चार्टर्ड बैंक १० प्रतिशतले बढेर ५ सय ५० अंकले बढेको छ । 


    images
    images

    Logo