images
images

चाँगुनारायणका उपप्रमुख रमेश बुढाथोकीलाई मातृशोक


  • 108
    SHARES
  • २०८३ भाद्र २० गते शनिबार

    चाँगुनारायणका उपप्रमुख रमेश बुढाथोकीलाई मातृशोक

    भक्तपुर । चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीलाई मातृशोक परेको छ । उनकी आमा इश्वरी बुढाथोकीको ७४ वर्षको उमेरमा शुक्रबार निधन भएको हो ।

    लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित उपप्रमुखकी माता इश्वरीलाइ पछिल्लो समय अर्बुद रोगले गाँजेकाे थियाे । उनको शुक्रबार आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

    स्वर्गीय बुढाथोकीको शुक्रबार नै पशुपतिस्थित आर्यघाटमा अन्तिम संस्कार गरिएको परिवारले जनाएको छ ।

    उनका दुई छोरा र एक छोरी छन् ।


    images
    images

    Logo