images
images

प्रभु इन्स्योरेन्स कम्पनीले गर्यो ११.५८ प्रतिशत लाभांश घोषणा


  • 395
    SHARES
  • २०७८ पौष ३० गते शुक्रबार

    प्रभु इन्स्योरेन्स कम्पनीले गर्यो ११.५८ प्रतिशत लाभांश घोषणा

    काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले ११. ५८ प्रतिशत लाभांश घोषणा गरेको छ । बिहिबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्याय गरेको हो । 

    कम्पनीले २०७७/७८ को मुनाफाबाट चुक्ता पुँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

    सो लाभांश बीमा समितिबाट पारित भइ यस कम्पनीको आगामि साधारणसभाबाट पारित भए पश्चात वितरण गरिने छ । 


    images
    images

    Logo