काठमाडौँ । साताको अन्तिम दिन बिहीबार कारोबार रकम भने घटेको छ । आज नेप्से परिसुचक ५४.१२ ले बढेर २ हजार ८ सय ५७ दशमलब ७५ अंकमा पुगेको छ ।
बिहीबार १ करोड १८ लाख कित्ता शेयर किनबेच हुदाँ ६ अर्ब ६६ करोड बराबरकोे शेयर कारोबार भएको छ ।
आज बजारको समुह तथा उपसमुह मध्य अन्य बाहेक अरु सबै समुहको समुह र उपसमुह बढेका छन् । यो दिन कारोबारमा मध्य भोटेकोशी, ९ दशमलब ९८प्रतिशतले बढेर ३ सय ७९ दशमलब २० प्रतिशतले बढेको हो ।