images
images

प्रिमियर इन्स्योरेन्सले गर्यो १५ प्रतिशत लाभांश घोषणा


  • 536
    SHARES
  • २०७८ पौष २९ गते बिहीबार

    प्रिमियर इन्स्योरेन्सले गर्यो १५ प्रतिशत लाभांश घोषणा

    काठमाडौं । प्रिमियर इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्याय गरेको हो । 

    कम्पनीले २०७७/७८ को मुनाफा बाट चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरणको प्रताव गरेको छ । 

    उक्त लाभांश बीमा समितिले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि वितरण हुनेछ । 


    images
    images

    Logo