काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आरम्भ चौतारी लघुवित्तकाे ८.८५ प्रतिशत बोनस शेयर सुचिकृत भएको छ । आरम्भ चौतारीको ८.८५ प्रतिशत बोनस शेयर बापतको २ लाख ३३ हजार १ सय ५१ कित्ता बोनस शेयर नेप्सेमा थपिने भएको हो ।
सो कम्पनीको बोनस शेयर शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न योग्य हुनेछ ।