images
images

नेशनल माइक्रो फाइनान्सको शेयर मूल्य समायोजन हुँदै, कति पुग्यो मुल्य ?


  • 424
    SHARES
  • २०७८ पौष २७ गते मंगलबार

    नेशनल माइक्रो फाइनान्सको शेयर मूल्य समायोजन हुँदै, कति पुग्यो मुल्य ?

    काठमाठौं ।आज नेप्सेमा नेश्नल माइक्रो फाइनान्सको शेयर मूल्य समायोजन हुँदैछ । नेप्सेका अनुसार माइक्रो फाइनान्सको ४० प्रतिशत बोनस पछिको शेयर मुल्य समायोजन हुने भएको हो । 

    सो कम्पनीको बुक क्लोज पछिको शेयर मुल्य २ हजार ६ सय १४ रुपैयाँ २९ पैसामा समायोजन हुनेछ । उक्त कम्पनीको अन्तिम कारोबार ३ हजार ६ सय ६० रुपैयाँमा मा भएको थियो । 

    कम्पनीले वार्षिक साधारण सभाबाट पारित भए बमोजिम चुक्ता पूँजीको ४० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।


    images
    images

    Logo