images
images

दुई बैंकको २ कराेड १३ लाख कित्ता बाेनस शेयर नेप्सेमा सुचीकृत


  • 600
    SHARES
  • २०७८ पौष २२ गते बिहीबार

    दुई बैंकको २ कराेड १३ लाख कित्ता बाेनस शेयर नेप्सेमा सुचीकृत

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा दुई बैंकको २ कराेड १३ लाख कित्ता शेयर सुचीकृत भएको छ । सानिमा बैंक १७ प्रतिशत बोनस शेयर र कामना सेवा विकास बैंकको १८.५० प्रतिशत बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो ।

    सानिमा बैंकले १ करोड ६४ लाख ५८ हजार कित्ता बोनस शेयर नेप्सेमा थपिएको छ भने कामना सेवा विकास बैंकको ४९ लाख ६ हजार कित्ता बोनस शेयर नेप्सेमा थपिएको हो । 

    सुचीकरणसँगै सो कम्पनीको शेयर कारोबार दोस्रो बजारमा कारोबार गर्न योग्य भएको छ । 


    images
    images

    Logo