काठमाडौं । गरिमा विकास बैंकले १६ प्रतिशत लाभांश घोषणा गरेको छ । बिहिबार बिहान बसेको सञ्चालक समितिको बैठकले यक्त निर्णय गरेको हो ।
कम्पनीले २०७७/७८ को मुनाफाबाट चुक्ता पुँजीको १६ प्रतिशत बोनस शेयरको प्रस्ताव गरेको छ । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्रबाट स्वीकृत भइ यस बैंकको आगामि साधारणसभा बाट पारित भए पश्चात वितरण हुनेछ ।