काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर यस प्रकार तोकेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिददर १ सय १८ रुपैयाँ ६८ पैसा रहेको छ भने विक्रीदर १ सय १९ रुपैयाँ २८ पैसा रहेको छ ।
त्यस्तै, यूरो १ को खरिददर १ सय ३४ रुपैयाँ १९ पैसा र विक्रदर १ सय ३४ रुपैयाँ ३७ पैसा रहेको छ ।
