images
images

६३ अंकले शेयर बढ्दा कारोबार रकम कति ?


  • 603
    SHARES
  • २०७८ पौष २० गते मंगलबार

    ६३ अंकले शेयर बढ्दा कारोबार रकम कति ?

    मङगलबार । नेपाल स्टक एक्सचेञ्ज परिसुचक (नेप्से) ६३.१ अंकले बढेको छ । आज साताको तेस्रो दिन नेप्से बढदा २ हजार ६ सय ७९ दशमलव ९५ अंकमा पुगेको छ ।आज बजारमा ४ अर्ब ३२ करोडरुपैयाँ बराबरको कारोवार भएको छ ।

    त्यतै २ सय ३४ कम्पनीको शेयर कारोबार भएकोमा १ सय ६६ कम्पनीको शेयर मुल्य बढेको छ,भने समुह र उपसमुहहरु मध्ये म्युचअल फण्ड बाहेक अरु सबै समुह र उपसमुहहरु बढेको हो । 

    आज बजारमा नेपाल बंगलादेशको शेयर खरिद धेरै मुल्यमा हुँदा डिभेन्चरको  शेयर मुल्य घटेको छ ।


    images
    images

    Logo