काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मंगलबार अरुण भ्याली हाईड्रपावर कम्पनीको बोनस शेयर सुचिकृत भएको छ ।
अरुण भ्याली हाईड्रपावरको १० प्रतिशत बोनस शेयर बापतको १५ लाख ७२ हजार ३ सय ५९ कित्ता शेयर नेप्सेमा सुचिकृत भएको हो ।
सो कम्पनीको बोनस शेयर शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।