images
images

मर्जरलाई अन्तिम स्वीकृती दिन नेपाल इन्भेष्टमेन्ट बैंकले बोलायो विशेष साधारण सभा


  • 318
    SHARES
  • २०७८ पौष १४ गते बुधबार

    मर्जरलाई अन्तिम स्वीकृती दिन नेपाल इन्भेष्टमेन्ट बैंकले बोलायो विशेष साधारण सभा

    काठमान्डौं । मर्जरलाई अन्तिम स्वीकृती दिन नेपाल इन्भेष्टमेन्ट बै‌कले विशेष साधारण सभा बोलाएको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । 

    बैंकले माघ ४ गते बिहान ११ बजे दरबारमार्गस्थित आफ्नो केन्द्रिय कार्यालयमा साधारणसभा बोलाएको छ । उक्त सभामा नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक लिमिटेडसँग १ बराबर १ अनुपातमा एक आपसमा गाभ्नेरगाभिने सम्बन्धि विशेष प्रस्ताव पारित गर्नेछ ।

    विशेष साधारण सभा प्रयोजनको लागि बैंकले पुस २५ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । यद्यपि हाल बैंकको शेयर कारोबार भने मर्जन प्रयोजनाका कारण रोक्का रहेको छ।


    images
    images

    Logo