images
images

उच्च अंकले घट्यो आजको शेयर बजार


  • 448
    SHARES
  • २०७८ पौष १२ गते सोमबार

    उच्च अंकले घट्यो आजको शेयर बजार

    सोमबार । नेपाल स्टक एक्सचेञ्ज परिसुचक (नेप्से) ६९.७७ अंकले घटेको छ । आज साताको दोस्रो दिन नेप्से घट्दा २ हजार ५ सय २१ दशमलव ६५ अंकमा पुगेको छ । 

    सोमबार बजारमा ५ अर्ब ६० करोड रुपैयाँ बराबरको १ करोड २ लाख ९२ हजार २ कारोवार भएको छ भने २ सय २६ कित्ता शेयर किनबेच भएका छन् र सो दिन सबै समुह तथा उपसमुहहरु घटेका छन् । 

    आज बजारमा गोर्खा फाइनान्सको शेयर मुल्य १० प्रतिशतले बढेर ८ सय ७६ रुपैयाँ पुगेको छ भने जोशी हाइड्रोपावर ८ दशमलव ५४ प्रतिशतले घटेर ३ सय  रुपैयाँमा सिमित भएको छ । 


    images
    images

    Logo