images
images

समृद्धि फाइनान्सको शेयर मूल्य समायोजन, कति पुग्यो ?


  • 465
    SHARES
  • २०७८ पौष ११ गते आइतबार

    समृद्धि फाइनान्सको शेयर मूल्य समायोजन, कति पुग्यो ?

    काठमाडौं । समृद्धि फाइनान्सको शेयर मूल्य समायोजन  भएको छ । कम्पनीको ५० प्रतिशत हकप्रद शेयर पछि मुल्य समायोजन भएको हो । 

    उक्त कम्पनीका अन्तिम कारोबार प्रतिकित्ता ४ सय ९२ रुपैयाँमा भएको थियो । सो मूल्यका आधारमा प्रस्तावित हकप्रद शेयरपछि कम्पनीका शेयर मूल्य ३ सय ६१ रुपैयाँ ३३ पैसामामा समायोजन भएको छ ।


    images
    images

    Logo