images
images

बुटवल पावर कम्पनीको शेयरमुल्य समायोजन आज हुँदै, कति पुग्यो ?


  • 552
    SHARES
  • २०७८ पौष ११ गते आइतबार

    बुटवल पावर कम्पनीको शेयरमुल्य समायोजन आज हुँदै, कति पुग्यो ?

    काठमाडौं । बुटवल पावर कम्पनीको शेयर मूल्य समायोजन आज हुने भएको छ । कम्पनीको १० प्रतिशत बोनस शेयर पछि मुल्य समायोजन हुँदैछ । 

    उक्त कम्पनीका अन्तिम कारोबार प्रतिकित्ता ४ सय ८२ रुपैयाँ ६० पैसामा भएको थियो । सो मूल्यका आधारमा प्रस्तावित बोनसपछि कम्पनीका शेयर मूल्य ४ सय ३८ रुपैयाँ ७२ पैसामामा समायोजन हुँनेछ ।


    images
    images

    Logo