साल्ट ट्रेडिंग कर्पोरेसनको २० प्रतिशत बोनस शेयर नेप्सेमा सुचीकृत
611
SHARES
२०७८ पौष ९ गते शुक्रबार
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनको २० प्रतिशत बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । शुक्रबारसो कम्पनीको ३ लाख ८४ हजार कित्ता बोनस शेयर नेप्सेमा थपिएको हो ।
सुचीकरणसँगै सो कम्पनीको शेयर दोस्रो बजारमा कारोबारका गर्न योग्य भएको छ ।