images
images

एलआईसी नेपालले गर्याे २१.०५ प्रतिशत लाभांश घोषणा


  • 416
    SHARES
  • २०७८ पौष ९ गते शुक्रबार

    एलआईसी नेपालले गर्याे २१.०५ प्रतिशत लाभांश घोषणा

    काठमाडौं ।एलआईसी नेपालले २१.०५ प्रतिशत लाभांश घोषणा गरेको छ । बिशिबार बसेको सञ्चालक समितिबो बैठकले उक्त निर्याय गरेको हो । 

    कम्पनीले २०७७र७८ को मुनाफाबाट चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.०५२६३१५६९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

    प्रस्तावित लाभांश बिमा समितिबाट स्वीकृत भइ यस कम्पनीको आगामी साधारणसभाबाट पारित भएपश्चात वितरण हुनेछ । 


    images
    images

    Logo