images
images

आज पनि बढ्यो शेयर बजार, कारोवार साढे ४ अर्ब


  • 400
    SHARES
  • २०७८ पौष ८ गते बिहीबार

    आज पनि बढ्यो शेयर बजार, कारोवार साढे ४ अर्ब

    बिहीबार । नेपाल स्टक एक्सचेञ्ज परिसुचक (नेप्से) १२.५३ अंकले बढेको छ । आज साताको अन्तिम दिन नेप्से बढेर २ हजार ५ सय २० दशमलव २३ अंकमा पुगेको छ । 

    आज बजारमा ४ अर्ब ४९ करोड रुपैयाँ बराबरको शेयर कारोवार भएको छ । समुह र उपसमुहहरु मध्ये फाइनान्स, हाइड्रोपावर र  विकास बैंक बाहेक अरु सबै समुह र उपसमुह बढेका छन् । 

    आज बजारमा शिखर इन्स्योरेन्सको शेयर मुल्य ९ प्रतिशतले बढेर १ सय ९३ रुपैयाँ पुगेको छ भने गोखार्ज फाइनान्स ६ प्रतिशतले घटेर ८ सय ४४ रुपैयाँमा झरेको छ । 


    images
    images

    Logo