बुधबार । नेपाल स्टक एक्सचेञ्ज परिसुचक (नेप्से) ९२.१६ अंकले बढेको छ । आज साताको चौंथो दिन नेप्से बढदा २ हजार ५ सय ७ दशमलव ७० अंकमा पुगेको छ ।
आज बजारमा ४ अर्ब ५२ करोड रुपैयाँ बराबरको कारोवार भएको छ भने आज शेयर बजारको समुह र उपसमुहहरु बढेका छन् ।
आज बजारमा अरुण भ्याली हाइड्रोपावरको शेयर मुल्य १० प्रतिशतले बढेर ४ सय ३७ रुपैयाँ पुगेको छ।