images
images

हकप्रद निष्काशनका लागि एनएलजी इन्स्योरेन्सले पायो बोर्डबाट अनुमति


  • 333
    SHARES
  • २०८१ आश्विन १३ गते आइतबार

    हकप्रद निष्काशनका लागि एनएलजी इन्स्योरेन्सले पायो बोर्डबाट अनुमति

    काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट एनएलजी इन्स्योरेन्सले हकप्रद शेयर ल्याउने अनुमति पाएको छ। बोर्डले एनएलजी इन्स्योरेन्सलाई चुक्तापुँजीको १००ः६२.५६ अनुपातमा अर्थात ६२.५६ प्रतिशत हकप्रद शेयर ल्याउन अनुमति दिएको हो। 

    त्यस्तै एनएलजी इन्स्योरेन्सले ९६ लाख ३१ हजार कित्ता बराबर हकप्रद निष्कासन गर्ने छ । अब कम्पनीले आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर जारी गर्नेछ।


    images
    images

    Logo