काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । विहीबार बैंकको ३.८० प्रतिशत बोनस बापतको १ लाख ९७ हजार २ सय २० कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो ।
सो कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।