images
images

७४ लाख ३९ हजार कित्ता बोनश शेयर नेप्सेमा सूचीकृत


  • 452
    SHARES
  • २०८१ आश्विन ९ गते बुधबार

    ७४ लाख ३९ हजार कित्ता बोनश शेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । एक कम्पनीको बोनश शेयर नेप्सेमा सूचीकृत भएको छ । बुधबार नागरिक लगानी कोषको १४ प्रतिशत बोनस बापत हुने ७४ लाख ३९ हजार २५० कित्ता सेयर सूचीकृत भएको हो । 

    सूचीकरणसँगै उक्त शेयर दोस्रो बजारमा कारोबारका लागि योग्य भएको छ । 


    images
    images

    Logo