images
images

हकप्रद शेयर निष्कासन गर्नको लागि युनाइटेड अजोड इन्स्योरेन्सले दियो बोर्डमा निवेदन


  • 241
    SHARES
  • २०८१ आश्विन ९ गते बुधबार

    हकप्रद शेयर निष्कासन गर्नको लागि युनाइटेड अजोड इन्स्योरेन्सले दियो बोर्डमा निवेदन

    काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले असोज ४ गतेबोर्डमा हकप्रद शेयर निष्कासनका लागि अनुमति मागेको हो।

    कम्पनीले चुक्तापूँजीको १५ प्रतिशत अर्थात १ः०.१५ को अनुपातमा हकप्रद शेयर जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा कुल ३१ लाख ५० हजार कित्ता हकप्रद निष्कासन गर्नेछ । हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापूँजी २ अर्ब ४१ करोड ५० लाख रुपैयाँ पुग्नेछ।

    बोर्डको अनुमति पश्चात कम्पनीले हकप्रद निष्कासन गर्नेछ ।

     


    images
    images

    Logo