images
images

एक कम्पनीको शेयर मूल्य समायोजन, कति पुग्यो मुल्य ?


  • 579
    SHARES
  • २०८१ आश्विन २ गते बुधबार

    एक कम्पनीको शेयर मूल्य समायोजन, कति पुग्यो मुल्य ?

    काठमाडौं । नेपाल ल्यूब आयलको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको २० प्रतिशत बोनस बापतको नेप्सेले बुधबार शेयर मूल्य समायोजन गरेको हो । 

    समायोजन पछि सो कम्पनीको शेयर मुल्य २ सय ३७ रुपैयाँ ४२ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार २ सय ८४ रुपैयाँ ९० पैसामा भएको थियो । 


    images
    images

    Logo