काठमाडौं । भगवति हाइड्रोपावरको शेयर मूल्य समायोजन भएको छ । हाइड्रोपावरको ४ प्रतिशत बोनस बापतको नेप्सेले सोमबार शेयर मूल्य समायोजन गरेको हो ।
समायोजन पछि सो कम्पनीको शेयर मुल्य ९ सय १४ रुपैयाँ ३७ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ९ सय ५५ रुपैयाँ १० पैसामा भएको थियो ।