images
images

३ लाख ५६ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत


  • 941
    SHARES
  • २०८१ भाद्र २४ गते सोमबार

    ३ लाख ५६ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । नेप्सेमा बेष्ट फाइनान्सको संस्थापक समूहतर्फको हकप्रद शेयर सूचीकृत भएको छ । कम्पनीको ३ लाख ५६ हजार ७४.५७ कित्ता शेयर सूचीकृत भएको हो ।

    सूचीकरणसँगै उक्त शेयर दाेस्राे बजारमा काराेबारका लागि याेग्य भएकाे छ । 


    images
    images

    Logo