काठमाडौं । नेपाल पुनर्वीमा कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । सोमबार इस्योरेन्सको ४.७५ प्रतिशत बोनस बापतको ६० लाख ८६ हजार ४ सय ३३ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो ।
सो कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।