images
images

कारोबार खुलेको २५ मिनेटमा ६२ अंकले बढ्यो नेप्से


  • 314
    SHARES
  • २०८१ श्रावण ३१ गते बिहीबार

    कारोबार खुलेको २५ मिनेटमा ६२ अंकले बढ्यो नेप्से

    काठमाडौं । शेयर बजार खुलेको २५ मिनेटमा ६२.०६ अंकले बढेको छ । नेप्से सो अंकले बढेसँगै परिसुचक ३००० माथि उक्लिएको छ ।  

    आज बजार खुलेदेखि बढिरहेको छ। कारोबार पनि उत्साहजनक देखिएको छ । यो समाचार तयार पार्दासम्म ४ अर्ब २८ करोड रुपैयाँ बढीको कारोबार भइसकेको छ।

    अहिलेसम्म ३ वटा उपसमूहबाहेक अन्य १० वटा उपसमूहमा हरियाली छाएको छ। अहिले बैंकिङ समूहमा सर्वाधिक चमक देखिएको छ।

     अहिलेसम्म १८३ कम्पनीको शेयरभाउ बढ्दा ५७ वटाको घटेको छ भने २ वटा स्थिर रहेका छन् ।  


    images
    images

    Logo