images
images

मोदी इनर्जीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने


  • 288
    SHARES
  • २०८१ श्रावण ३१ गते बिहीबार

    मोदी इनर्जीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

    काठमाडौं । मोदी ईनर्जी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । साउन ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो।

    कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न विद्युत नियमन आयोगमा आवेदन दिएको छ ।

    कम्पनीले बैंकको ऋण चुक्ता गर्नका लागि हकप्रद निष्काशन गर्न लागेको बताएको छ। आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात कम्पनीले सो दरमा हकप्रद शेयर निष्काशन गर्नेछ ।


    images
    images

    Logo