images
images

१ करोड कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत


  • 1.2K
    SHARES
  • २०८१ श्रावण २७ गते आइतबार

    १ करोड कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत

    काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । कम्पनीको २५ प्रतिशत बोनस बापतको १ करोड कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो । 

    सो कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ । 


    images
    images

    Logo