काठमाडौं । नेपाल धितोपत्र बोर्डले चालू आर्थिक वर्षभरि गर्ने कार्यक्रम तथा योजना सार्वजनिक गरेको छ । बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बजारलाई पारदर्शी बनाउन ११ वटा बुँदा अगाडि सारेको हो ।
बोर्डले नीति तथा कार्यक्रममार्फत संरचनागत सुधार तथा क्षमता अभिवृद्धि, प्रभावकारी नियमन, विद्युतीय प्रणालीमा आबद्धता, समयसापेक्ष ऐनको निर्माण, नवीनतम वित्तीय औजारको प्रयोग लगायतका कार्यक्रमहरु अघि सारेका छन् ।
बोर्डले धितोपत्र बजारलाई पारदर्शी बनाउँदै नियमनलाई थप मजबुत बनाउने गरी नीति तथा कार्यक्रम पास गरेको हो । बोर्डले ११ वटा बुँदामा चालू वर्षका कार्यक्रमहरु समेटेको छ । जुन निम्न छन्-