images
images

प्रहरीका २८९ लेखापालको सरूवा (सूचीसहित)


  • 282
    SHARES
  • २०८१ श्रावण १२ गते शनिबार

    प्रहरीका २८९ लेखापालको सरूवा (सूचीसहित)

    काठमाडौं । नेपाल प्रहरीले २८९ जना लेखापालहरुको सरुवा गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालयकाे मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाले २८९ जना लेखापालहरुको सरुवा गरेकाे हाे ।

    शुक्रबार प्रहरीको आन्तरिक लेखापरीक्षण शाखाको सिफारिसअनुसार प्रहरी कर्मचारीहरुलाई अर्को आदेश नभएसम्मको लागि लेखाप्रमुखको रुपमा कामकाज गर्ने गरी काज खटाइएको हो ।

    सरुवा भएका स्थानमा हाजिर हुन पठाउन हुन निर्देशानुसार अनुरोध समेत गरेको छ ।

    1

    2

    2.2

    3

    4

    5

    6

    7

    8

    9

    10

    11

    12

    13

    14

    15

    16

    17


    images
    images

    Logo