images
images

डलर युरो र पाउण्डको मूल्य घट्यो, यस्तो छ आजको विनिमयदर


  • 950
    SHARES
  • २०८० कार्तिक ९ गते बिहीबार

    डलर युरो र पाउण्डको मूल्य घट्यो, यस्तो छ आजको विनिमयदर

    काठमाडौं । आज डलर, युरो र पाउण्डको मूल्यमा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले विहिबारको लागि तय गरेको विदेशी मुद्राको विनिमयदर अनुसार डलरको खरिददर १३२.८० रुपैयाँ तथा बिक्रीदर १३३.४० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन यस्तो दर क्रमशः १३२.८० र १३३.४२ रुपैयाँ रहेको थियो । 

    त्यस्तै आजको लागि युरोको खरिद र बिक्री मूल्य १४०.४१ र १४१.०४ रुपैयाँ तोकिएको छ । यो अघिल्लो दिनको तुलनामा ८३ पैसाले कम हो । उता पाउण्डको मूल्य पनि क्रमशः १६०.९७ र १६१.६९ रुपैयाँ तोकिएको छ । यो अघिल्लो दिनको तुलनामा १४४ पैसा कम हो । 

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.82 133.42
     
    EUR (European Euro)
    1 141.23 141.87
     
    GBP (UK Pound Sterling)
    1 162.41 163.15
     
    CHF (Swiss Franc)
    1 148.68 149.36
     
    AUD (Australian Dollar)
    1 84.51 84.90
     
    CAD (Canadian Dollar)
    1 96.98 97.42
     
    SGD (Singapore Dollar)
    1 97.17 97.60
     
    JPY (Japanese Yen)
    10 8.87 8.91
     
    CNY (Chinese Yuan)
    1 18.17 18.25
     
    SAR (Saudi Arabian Riyal)
    1 35.41 35.57
     
    QAR (Qatari Riyal)
    1 36.41 36.58
     
    THB (Thai Baht)
    1 3.67 3.69
     
    AED (UAE Dirham)
    1 36.16 36.32
     
    MYR (Malaysian Ringgit)
    1 27.76 27.88
     
    KRW (South Korean Won)
    100 9.88 9.93
     
    SEK (Swedish Kroner)
    1 12.03 12.09
     
    DKK (Danish Kroner)
    1 18.92 19.00
     
    HKD (Hong Kong Dollar)
    1 16.98 17.06
     
    KWD (Kuwaity Dinar)
    1 429.73 431.67
     
    BHD (Bahrain Dinar)
    1 352.12 353.71


    images
    images

    Logo