images
images

आज विजयादशमी : कुन देशमा दशैं टीकाको साइत कति बजे?


  • 330
    SHARES
  • २०८० कार्तिक ७ गते मंगलबार

    आज विजयादशमी : कुन देशमा दशैं  टीकाको साइत कति बजे?

    काठमाडौँ । अन्तर्राष्ट्रिय पञ्चाङ निर्णय समितिले विदेशमा बस्ने नेपालीहरुका लागि विजयादशमीको टीकाको उत्तम साइत तोकेको छ । समितिले नेपालसहित विदेशका लागि पनि टिकाको उक्त साइत प्रकाशित गरेको हो ।

    विभिन्न विदेशमा बस्ने सनातन धर्मावलम्बीहरुले जिज्ञासा राखेपछि देश र स्थान ताकेर टीकाको साइत निर्धारण गरिएको समितिका सचिव आचार्य लक्ष्मण पन्थीले बताए ।

    panchang_.jpg


    images
    images

    Logo