images
images

यस वर्ष अर्थशास्त्रतर्फको नोबेल पुरस्कार क्लाउडिया गोल्डिनलाई


  • 348
    SHARES
  • २०८० आश्विन २२ गते सोमबार

    यस वर्ष अर्थशास्त्रतर्फको नोबेल पुरस्कार क्लाउडिया गोल्डिनलाई

    काठमाडौं । यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अर्थशास्त्री क्लाउडिया गोल्डिनले पाएकी छिन् । नोबेल पुरस्कार समितिले ७७ वर्षीयगोल्डिनलाई सन् २०२३ को लागि नोबेल पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।  

    न्यूयोर्कमा जन्मेकी उनी हावर्ड विश्वविद्यालयमा प्राध्यापन गर्छिन् । गोल्डिनले श्रम बजारमा लैंगिक भिन्नताका प्रमुख कारणबारे शोध गरेकी थिइन् ।  


    images
    images

    Logo