images
images

शेयर कर्जामा १२ करोडको सीमा बढ्यो, शेयर बजारलाई राष्ट्र बैंकको उपहार


  • 1.0K
    SHARES
  • २०८० आश्विन १८ गते बिहीबार

    शेयर कर्जामा १२ करोडको सीमा बढ्यो, शेयर बजारलाई राष्ट्र बैंकको उपहार

    काठमाडौं । शेयर धितोको कर्जामा लगाइएको १२ करोडको अधिकतम सीमा बढेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार एकीकृत निर्देशन संशोधन गर्दै यस्तो सीमालाई फराकिलो बनाएको हो । 

    यसअनुसार अब यस्तो सीमा व्यक्तिका हकमा १५ करोड र संस्थाका हकमा २० करोड पुर्याइएको छ । यसअघि यस्तो सीमा व्यक्तिगत र संस्थागत लगानीकर्ताका हकमा बराबर थियो । यद्यपि यो सीमा वृद्धिमा राष्ट्र बैंक उदार भने देखिएन । लगानीकर्ताहरुले यस्तो सीमा ५० करोड पुर्याउनुपर्ने माग गरेका थिए भने २० करोडसम्म पुग्ने त विश्वास नै गरेका थिए ।


    images
    images

    Logo