images
images

पशुपति क्षेत्रमा अब निःशुल्क पार्किङ, ठेकेदारसँगको सम्झौता रद्द


  • 914
    SHARES
  • २०८० आश्विन १ गते सोमबार

    पशुपति क्षेत्रमा अब निःशुल्क पार्किङ, ठेकेदारसँगको सम्झौता रद्द

    काठमाडौं । पशुपति क्षेत्रमा अब पार्किङ शुल्क निःशुल्क हुने भएको छ । सोमबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले यसअघि सम्झौता गरिएका ठेकेदारसँगको सम्झौता रद्द गरेको जानकारी गराएका हुन् । 

    योसँगै उक्त ठेकेदारले रकम उठाउन पाउने छैन । अर्को ठेक्का नलागेसम्मको लागि पार्किङ निशुल्क हुन लागेको हो । यद्यपि मन्त्री किराँतीले अर्को ठेक्काको सम्बन्धमा कुनै विषय उल्लेख गरेनन् । 

    यद्यपि उनले यसअघिको ठेकेदारले सम्झौताको गम्भीर उल्लंघन गरेकोले ठेक्का रद्द गरिएको जानकारी दिए । 


    images
    images

    Logo