images
images

प्रहरीद्वारा विमानस्थलबाट ९ सय ६० ग्राम सुनसहित एक पक्राउ


  • 555
    SHARES
  • २०८० भाद्र २६ गते मंगलबार

    प्रहरीद्वारा विमानस्थलबाट ९ सय ६० ग्राम सुनसहित एक पक्राउ

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले आज ९ सय ६० ग्राम सुनसहित एकजनालाई पक्राउ गरेको छ । 

    हिमालय एयरलाइन्सबाट दुवईदेखि आएका एकजना व्यक्तिका साथबाट उक्त सुन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए । 

    पक्राउ परेका व्यक्तिका विषयमा थप अनुसन्धान भइरहेकाले उनको नाम भने अहिले सार्वजनिक नगरिएको जिल्ला प्रहरी परिसर काठमाडौँ जनाएको छ ।


    images
    images

    Logo