images
images

काठमाडौं वडा नम्बर १६ मा कार्यवाहक अध्यक्षको जिम्मेवारी महर्जनलाई


  • 1.6K
    SHARES
  • २०८० भाद्र २६ गते मंगलबार

    काठमाडौं वडा नम्बर १६ मा कार्यवाहक अध्यक्षको जिम्मेवारी महर्जनलाई

    काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ को कार्यवाहक अध्यक्षको जिम्मेवारी पुष्प महर्जनलाई दिइएको छ । सोमबार भएको प्रमुखस्तरीय निर्णयबाट उनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको महानगरले जनाएको छ ।

    सोमबार नै वडा समितिको बैठकबाट महर्जनलाई कार्यवाहक अध्यक्ष सिफारिस गरिएको थियो । वडाध्यक्ष मुकुन्द रिजालको २१ भदौमा असामयिक निधन भएपछि अध्यक्ष पद रिक्त भएको थियो ।

     


    images
    images

    Logo