images
images

अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन


  • 333
    SHARES
  • २०८० भाद्र २६ गते मंगलबार

    अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

    मुग्लिन । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । चितवनको  इच्छाकामना गाउँपालिका–६ स्थित नाम्सीपुलमा बिहान ६ः४५ बजे सुक्खा पहिरो खस्दा सडकमा यातायात अवरुद्ध भएको थियो । 

    पहिरो पञ्छाएसँगै अवरुद्ध सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरपुरका सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिए । पहिरोका कारण रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका उहाँले बताए । 


    images
    images

    Logo