images
images

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?


  • 568
    SHARES
  • २०८० भाद्र २५ गते सोमबार

    बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य बढेको छ । सोमबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख १२ हजार रुपैयाँ कायम भएको छ । 

    आइतबार प्रतितोला १ लाख ११ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुनको मूल्य पनि तोलामा १०० रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार ४ सय ५० रुपैयाँ र चाँदीको मुल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo