images
images

गृहले गर्यो १० अधिकारीहरूको सरूवा, को कहाँ पुगे ?


  • 594
    SHARES
  • २०८० भाद्र २२ गते शुक्रबार

    गृहले गर्यो १० अधिकारीहरूको सरूवा, को कहाँ पुगे ?

    काठमाडौं । गृह मन्त्रालयले १० अधिकारीहरूको सरूवा गरेको छ । शुक्रबार मन्त्रालयले प्रमुख जिल्ला अधिकारी, उपसचिव र सहायक प्रमुख जिल्ला अधिकारीहरूको सरूवा गरेको हो । 

    मन्त्रालयले इलाका प्रशासन कार्यालय कटारीका उपसचिव चेतराज बराललाई जिल्ला प्रशासन कार्यालय ओखलढुंगा सरूवा गरेको छ। त्यस्तै, जिल्ला प्रशासन कार्यालय ओखलढुंगाकी सीडीओ प्रदर्शनी कुमारीलाई जिल्ला प्रशासन कार्यालय कार्यालय भोजपुरमा सहायक प्रमुख जिल्ला अधिकारीको रूपमा सरूवा गरिएको छ।

    को कहाँ पुगे ?

    g.jpg

    gg.jpg

     

     


    images
    images

    Logo