images
images

प्रभु बैंकको १४ लाख कित्ता संस्थापक शेयर विक्रीमा


  • 610
    SHARES
  • २०८० भाद्र २२ गते शुक्रबार

    प्रभु बैंकको १४ लाख कित्ता संस्थापक शेयर विक्रीमा

    काठमाडौं । प्रभु बैंकले १४ लाखभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा राखेको छ । बैंकले १५ जना संस्थापकको नाममा रहेको कुल १४ लाख १६ हजार ७ सय ६३ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो । 

    सो शेयर खरिद गर्न इच्छुक संस्थापकहरुले खरिद गर्न चाहेको शेयर संख्या र मूल्य समेत खुलाई ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमहल काठमाडौंमा आवेदन दिन बैंकले अनुरोध गरेको छ ।

    साथै, तोकिएको समयमा पूर्ण रुपमा आवेदन नपरेमा बैंकले अन्य व्यक्ती तथा संस्थालाई विक्री गर्ने समेत जनाएको छ । 


    images
    images

    Logo