राष्ट्र बैंकको निर्देशनमा भनिएको छ 'नेपाल सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय को अनुरोधबमोजिम राजस्व संकलन, चेक क्लियरिङ एबम विद्युतिय रकम ट्रान्सफर (EFT) को Fund Settlement गर्ने प्रयोजनका लागि मिति २०८०/०३/२४ गते र मिति २०८०/०३/२३ र ३० गते विदाका दिन समेत राति ८ बजेसम्म तथा मिति २०८०/०३/३१ गते बेलुका ७ बजेसम्म राजस्व कारोवार गर्ने सम्पुर्ण बैंकहरु, चेक क्लियरिङ एबम विद्युतिय रकम ट्रान्सफर (EFT) को Fund Settlement गर्ने अन्य बैंक तथा वित्तीय संस्थाहरु साथै नेपाल क्लियरिङ हाउस खुला राखी राजस्व बुझ्ने व्यवस्था गर्नु/गराउनुहुन यो सूचना जारी गरिएको छ ।'




