images
images

भोलिदेखि मेलम्चीको पानी नआउने


  • 325
    SHARES
  • २०७८ जेठ ३१ गते सोमबार

    भोलिदेखि मेलम्चीको पानी नआउने

    काठमाडौं । भोलिदेखि मेलम्चीको पानी नआउने भएको छ । सुरुङको परीक्षणका लागि भन्दै असार १ गतेदेखि पानीको वितरण बन्द गर्न लागिएको हो । हाल मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आइरहेको छ । 


    images
    images

    Logo