images
images

रहिमको गोलले इङल्याण्ड विजयी, क्रोएसिया पराजीत


  • 576
    SHARES
  • २०७८ जेठ ३० गते आइतबार

    रहिमको गोलले इङल्याण्ड विजयी, क्रोएसिया पराजीत

    काठमाडौं । युरोकपको आईतवार राती सम्पन्न पहिलो खेलमा इङल्याण्ड विजयी भएको छ । प्रतियोगिता अन्तर्गत समूह ’डी’ मा रहेको इंग्ल्याण्डले क्रोएसियालाई १–० गोलले पराजित गर्दै विजयी सुरुवात गरेको हो । 

    इंग्ल्याण्डको जितमा म्यानचेस्टर सिटीका फरवार्ड रहिम स्टरलिङ नायक बने । उनले ५७ औं मिनटमा गरेको गोलकै कारण इंग्ल्याण्ड विजयी बन्दै महत्वपूर्ण तीन अंक जोडन सफ भएको हो । यो समूहका चेक रिपब्लिक र स्कटल्याण्ड बीच सोमवार साँझ प्रतिस्पर्धा हुनेछ । 


    images
    images

    Logo