images
images

काठमाडौँ उपत्यकामा मात्र ६५३ जना कोरोना संक्रमित


  • 362
    SHARES
  • २०७८ जेठ ३० गते आइतबार

    काठमाडौँ उपत्यकामा मात्र ६५३ जना कोरोना संक्रमित

    काटमाडौं । काठमाडौँ उपत्यकामा मात्र ६५३ जना कोरोना संक्रमित थपिएका छन् ।  

    जसमा काठमाडौँमा ४८३ जना, भक्तपुरमा ५८ जना, ललितपुरमा ११२ जना रसंक्रमित फेला परेका हुन् ।

    नेपालमा थप २४०७ जनामा संक्रमण पुष्टि भएको छ । 

    यही अवधिमा  नेपालमा थप ४६ जनाको मृत्यु भएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ६८ हजार ९५५ रहेको छ ।


    images
    images

    Logo