images
images

खुकुलो बनेकाे काठमाडाैंको निषेधाज्ञा, के खुल्छ, के खुल्दैन (पूर्ण विवरण)


  • 558
    SHARES
  • २०७८ जेठ ३० गते आइतबार

    खुकुलो बनेकाे काठमाडाैंको निषेधाज्ञा, के खुल्छ, के खुल्दैन (पूर्ण विवरण)

    काठमाडाैं । जिल्ला प्रशासन कार्यालयले गर्दै आएको निषेधाज्ञा १ साता लम्बिने भएको छ । अघिल्लाे साता निकै कडा गरिएको लकडाउन यस साता सामान्य बनाइएकोमा अब थप खुकुलो बनाइने भएकाे हो । पर्सिदेखि लागु हुने निषेधाज्ञा कस्तो हुनेछ ? हेर्नुहोस्, जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशको पूर्ण विवरण । 


    images
    images

    Logo