images
images

काठमाडौँ उपत्यकामा ७६४ जनामा कोरोना संक्रमण पुष्टि 


  • 338
    SHARES
  • २०७८ जेठ २७ गते बिहीबार

    काठमाडौँ उपत्यकामा ७६४ जनामा कोरोना संक्रमण पुष्टि 

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ७ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ५४० जना, भक्तपुरमा ९९ जना र ललितपुरमा १२५ जना कोरोना संक्रमित भेटिएका छन् ।

    बिहीबार देशभर थप ३,७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा ५९ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ ।


    images
    images

    Logo